

गृहमन्त्रीको राजीनामापछि प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखहरुलाई बोलाए छलफलमा



गृहमन्त्री सुधन गुरुङको राजीनामालगत्तै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुरक्षा संठगन प्रमुखहरूलाई सिंहदबार बोलाएका छन् ।
प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू प्रधानमन्त्री कार्यालय सिंहदबार पुगेका छन् । मन्त्रीपदबाट राजीनामा दिनुअघि प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सुधन गुरुङबीच पनि भेट भएको थियो ।
राजीनामालगत्तै प्रधानमन्त्री बालेनले पनि सुरक्षा संगठन प्रमुखहरूलाई भेटका लागि सिंहदबार बोलाएका हुन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया