

ज्ञान ज्याेति शिक्षा सदनको १७ औ बार्षिक नतिजा प्रकाशन



रामबहादुर गन्धर्व | कपिलवस्तु ज्ञानज्याेति शिक्षा सदन बाणगङ्गा ६ स्थित बैदौलीकाे १७ औ बार्षिक नतिजा प्रकाशन तथा पुरस्कार बितरण कार्यक्रम एक कार्यक्रमका बीच सम्पन्न भएको छ। आइतबार आयोजित कार्यक्रमकाे अध्यक्ष सराेज खनालले उदघाटन गरे।त्यस्तै बिद्यालयका प्रचार्य ठाकुर प्रसाद पाेख्रेलले कार्यक्रमकाे बारेमा स्पष्ट जानकारी गराउदै शुभकामना ब्यक्त गरे ।कार्यक्रममा बक्ताहरूले बिद्यालयकाे क्रियाकलाप प्रति प्रशंसाा गर्दै शैक्षिक सफलताको शुभकामना दिए।
ग्रामीण स्तरमा रहेको बिद्यालयबाट नगरस्तरीय परिक्षामा उत्कृष्ट नतिजा सहित जिपिए ४.००ल्याउन सफल बिद्यार्थीहरूलाई पुरस्कार बितण गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी उत्कृष्ट हुन सफल बिद्यार्थीहरूलाई सम्मान स्वरूप पुरस्कृत गरेको थियो साे अवसरमा बिद्यालयले राष्ट्रियस्तरका कलाकार दिपक भण्डारी र बर्षा लम्सालकाे बेजाेड प्रस्तुत गरेको थियो बिभन्न सामाजिक संस्था ,शिक्षाप्रेमी,स्थानीय समाजसेवी ,शिक्षक कर्मचारी ,अभिभावकहरूकाे सक्रिय सहभागी रहेको कार्यक्रम बिद्यालयका सहयाक प्रचार्य प्रकाश बि.क.काे स्वागत तथा शिक्षक चन्द्रबहादुर बिक.काे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया