

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनको कार्यतालिका सार्वजनिक



संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २३ गते सोमबार हुने भएको छ ।
संसद् सचिवालयले राष्ट्रिय सभा नियमावली, २०७५ बमोजिम निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले जारी गरेको सूचना अनुसार निर्वाचन प्रक्रिया चैत २२ गते बिहीबारबाट सुरु हुनेछ । पक्रिया संघीय संसद् सचिवालय, सिंहदरबारस्थित कार्यव्यवस्था परामर्श समितिको हलमा हुनेछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया