

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण



प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै सांसद पुनले आफू शिक्षामन्त्री हुँदा शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन अघि सारेका योजनाहरूलाई अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
चार महिनासम्म मन्त्री भए र मन्त्रीको रुपमा काम गर्दा अनेकौँ समस्याहरू चरम राजनीतिकरण र विकृतिहरू देखेको भन्दै उनले विकृतिहरूलाई हटाएर विद्यालय, कलेज र विश्व विद्यालयहरूमा विशुद्ध शैक्षिक वातावरण बनाउन आफूले अधिकतम प्रयास गरेको धारणा राखे ।
उनले आफू राजनीतिज्ञभन्दा समाजसेवीका रुपमा प्रस्तुत हुने उल्लेख गरे ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया