

ओलीको गिरफ्तारीविरुद्ध बुटवलमा एमालेको प्रदर्शन



बुटवल । एमालेका कार्यकर्तालाई गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
अध्यक्ष केपी ओलीको गिरफ्तारीविरुद्धको प्रदर्शनमा उनीहरूले गृहमन्त्रीको राजीनामाको माग गरेका हुन् ।
मिलनचोकमा एमाले कार्यकर्ताहरूले नाराबाजीसहित प्रदर्शन गरेका थिए ।
एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीले गृहमन्त्रीको राजीनामा नआउँदासम्म प्रदर्शन जारी रहने बताएका छन् ।
युवासंघका केन्द्रीय सदस्य कृष्ण कुमालले अन्यायपूर्ण र गैरकानुनी गिरफ्तारी भएकाले अध्यक्ष ओलीको रिहा हुनुपर्ने बताए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया