

राष्ट्रको नाममा सम्बोधन गर्दै बिदा भइन् प्रधानमन्त्री, नेपालको भविष्य उज्यालो देखिरहेको छु



प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राति राष्ट्रको नाममा सम्बोधन गरेकी छन् । उनले जेनजी आन्दोलनको म्यान्डेटअनुसार ऐतिहासिक रूपमा निर्वाचन सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।
निर्वाचन सम्पन्न गर्नका लागि भूमिका खेल्ने सबैलाई उनले आभार व्यक्त गरिन् । उनले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सरकारको नेतृत्वबाट बिदा हुन पाएको भन्दै खुसी व्यक्त गरिन् ।
प्रधानमन्त्री सुशीला कार्कीले युवाको नेतृत्वमा बन्ने सरकारसँगै आफूले नेपालको भविष्य उज्यालो देखिरहेको बताएकी छन् ।
प्रधानमन्त्रीबाट बिदा हुने अघिल्लो दिन राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अब बन्ने सरकारले जेनजीको भावना र आंकाक्षालाई सम्बोधन गर्ने उनको विश्वास छ ।
“युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु,” उनले भनिन् ।
सम्बोधनको पूर्णपाठ :
https://drive.google.com/viewerng/viewer?embedded=true&url=https://baahrakhari.com/uploads/pdf/Farewell-speech-PM-1774537774.pdf


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया