
बर्दियामा हुलाकी राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले गोली चलायो

स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध गरेपछि प्रहरीले बर्दियामा गोली चलाएको छ । प्रहरीमाथि स्थानीयले ढुंगामुढा गरेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी प्रमेश विष्टले बताए।
३–४ दिनअघि दुई जना युवक मादक पदार्थ सेवन गरेर घरमा गएका र पछि बिरामी परेका थिए । उपचारको क्रममा उनीहरूको मृत्यु भएपछि स्थानीयले गणेशपुरमा सडक अवरुद्ध गरेर क्षतिपूर्तिको माग गरेका हुन् ।
उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको आशङ्का गरिएको छ । उनीहरूको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया