

कपिलवस्तुमा मोटरसाईल चोरी गर्ने गरोह पक्राउ



मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ, मुख्य नाईके जेलबाट भागेका हुसेन
कपिलवस्तु | कपिलवस्तुमा मोटरसाईल चोरी गर्ने गरोह पक्राउ परेका छन्। कपिलवस्तुको मर्यादपुर तौलिहवा लगायतका क्षेत्र दिनहुजासो मोटरसाईकल चोरी हुन थालेपछि खोजतलास गर्नेक्रममा मोटरसाईकल चोरी गर्ने गरोह नै पक्राउ परेका हुन ।
कपिलवस्तुको मायादेबी गाउपालिका ६ का सद्दनम हुसेन फकीरलाई मर्यादपुरमा प्रहरीले सिसि फुटेजको आधारमा पक्राउ गरेपछि गिरोह नै फन्दा परको प्रहरीले जनाएको छ ।
चोरी मुद्दामा कारागारमा सजाय काट्दै आएका हुसेन भदौ २४ गते कारागारबाट फारार भएका थिए । उनी अदालतमा अगजनी र तोडफोडमा समेत संलग्न रहेका प्रहरी उपरीक्षक संतोष आचार्यले बताए ।
कारगारबाट फरार भए पछि हुसेनले मोटरसाईल चोर्न गिरोह नै बताएका थिए । हुसेन पक्राउ परेपछि प्रहरीले ५ वटा मोटर साईकलसमेत बरामद भएका छन् । घटनामा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का सुभम खड्का कृष्णगनर नगरपालिका ८ का एजाज खा र भारतको गोन्डाका माहोम्मद सलमानलाई समेत पक्राउ गरिएको प्रहरी उपरिक्षक आचार्यले बताए । पक्राउ परेकामाथी मुलुकी अपराध संहीता २०७४ को चोरी तथा डाका सम्बन्धी कुसुरमा अदालतबाट म्याद थप गरी घटनाको अनुसंधान जारी राखेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया