

आवश्यक परेमा पश्चिम एसियाबाट नेपाली नागरिकलाई सुरक्षित स्वदेश फर्काउछौ : परराष्ट्र मन्त्रालय



सरकारले पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षाका लागि सरकारले निरन्तर काम गरिरहेको र आवश्यक परे सुरक्षित रूपमा स्वदेश फर्काउने तयारीसमेत भइरहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा देखिएका पछिल्ला घटनाक्रम, त्यहाँ रहेका नेपाली नागरिकको अवस्था बारे जानकारी दिदै आवश्यक परे सुरक्षित रूपमा स्वदेश फर्काउने तयारीसमेत भइरहेको जानकारी दिएको हो ।
सो अवसरमा परराष्ट्रमन्त्री बालानन्द शर्मा र परराष्ट्र सचिव अमृतबहादुर राईले नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले गरिरहेका प्रयासबारे जानकारी गराएका थिए ।
सरकारले परराष्ट्र सचिवको नेतृत्वमा आपत्कालीन प्रतिक्रिया टोली गठन गरेको, कन्सुलर सेवा विभागमार्फत डिजिटल दर्ता प्रणाली सञ्चालनमा ल्याइएको तथा मन्त्रालयको आपत्कालीन नियन्त्रण कक्षबाट २४ सै घण्टा हटलाइन सेवा सञ्चालन गरिएको सचिव राईले बताए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया