

नव निर्वाचित प्रतिनिधिलाई रास्वपा कपिलवस्तुको बधाई तथा शुभकामना


कपिलवस्तु । राष्ट्रीय स्वतन्त्र पार्टी कपिलबस्तु जिल्ला कार्यसमितिले कपिलबस्तु बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपाका प्रतिनिधिलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
मङ्गलबार बाणगंगाको ठाकुरापुर स्थित पिस हिमालयन रिसोर्टमा भएको कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित अधिबक्ता मोहनलाल आचार्य र क्षेत्र नम्बर २ बाट निर्वाचित पुर्ब एस एस पि बिक्रम सिंह थापालाई बधाई तथा शुभकामना प्रदान गरेको हो ।
साथै कपिलबस्तु बाट समानुपातिक उम्मेद्वार रहेका मिर्जा राशिद बेगलाई पनि शुभकामना प्रदान गरिएको हो । कार्यक्रम जिल्ला सभापति शिबकुमार सुवेदीको अध्यक्षता र बाणगङ्गा नगर सभापति बुद्दिसागर बेलबासेको संचालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया