

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस



प्रतिनिधिसभा सदस्य चुनावका समय तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन आयोगले सरकारलाई सिफारिस गरेको हो । आयोगले गरेको पत्राचार सम्बन्धमा मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ ।
आयोगको सिफारिस अनुसार सरकारले निर्णय गरे फागु पूर्णिमा देखिनै बिदा सुरु हुनेछ । फागु पूर्णिमा पहाडमा १८ गते र तराई १९ गते परेको छ । फागुन २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय नारी दिवस परेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया