

जनताले नै मलाई राजनीतिमा पठाएका हुनः नेकपा उम्मेद्वार कुँवर



कपिलवस्तु । नेपाल कमन्युष्ट पार्टी (नेकपा) कपिलवस्तु क्षेत्रनम्बर १ का उम्मेद्वार कृष्ण बहादुर कुँवरले कपिलवस्तुका जनताले नै आफुलाई राजनीतिमा पठाएको बताएका छन । आगामि फाल्गनु २१ गते हुने निर्वाचनको प्रचार प्रशार तथा मतदाता भेटघाटको क्रममा उनले जनताले नै अब तपाईले राजनीतिमा गएर जिल्ल र जिल्लावासीका मुद्धा उठाउनुपर्छ भनेपछि आफु राजनीतिमा होमिएको बताएका हुन ।
क्षेत्रनम्बर १ का विभिन्न गाउँ तथा टोलटोलमा पुगेर मतदातालाई भेटिरहेका कुँवरले विगतको समाज सेवा सहितको आफ्नो कर्मलाई जनताले मुल्याङ्न गरेरै निर्वाचनमा पनि जिताउने विश्वास व्यक्त गरे । उम्मेद्वारी दिनु भन्दा अगाडी नै अफुले कयौँ पटक जनता सङ्ग छलफल गरेको भन्दै जनताको सल्लाह बामोजिम नै निर्वाचनमा होमिएको उनले प्रष्ट पारेका छन ।
निर्वाचन जितेपछि हरेक नेताले यहाँका जनता विर्सने परम्परा रहेको भन्दै त्यो परम्परा तोड्ने उनले प्रतिबद्धता जनाए । आफु विगतमा पनि जनताकै बिचमा रहेको भन्दै निर्वाचन जितपछि पनि जनताकै बिचमा रहेर काम गर्ने बताए ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया