
कपिलवस्तु–१ मा अत्तहर कमाल मुसलमानको प्रतिबद्धता, आफू सधैं जनताकै बीचमा रहने बाचा

कपिलवस्तु । कपिलवस्तु क्षेत्रनम्बर–१ का नेपाली काङ्ग्रेसका उम्मेद्वार अत्तहर कमाल मुसलमानले आफू सधैं जनताकै बीचमा रहने बताएका छन । निर्वाचन लक्षित घरदैलो तथा मतदाता भेटघालाई तिव्र बनाएका मुसलमानले जनताको सेवामै जीवन समर्पित गरेको भन्दै आगामि निर्वाचनमा जनताले साथ दिनुपर्ने बताए ।
सामान्य परिवारबाट संघर्ष गर्दै यहाँसम्म आएकोले जनताका वास्तविक सुख–दुःख र समस्या नजिकबाट बुझेको उनले बताए । विगतमा पनि विकासका सवालमा स्पष्ट योजना र प्रतिबद्धता सहित काम अगाडि बढाएको जिकिर गर्दै अब पनि जनअपेक्षा अनुसार परिणाममुखी विकास निर्माणका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उनले क्षेत्रको समग्र विकास, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा युवालाई रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया