

रास्वपा वरिष्ठ नेता बालेन शाह शनिबार कपिलवस्तु आउँदै, यस्तो छ कार्यक्रम तालिका !



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह शनिबार तीन जिल्लामा चुनावी कार्यक्रमा सहभागी हुने भएका छन् ।
शनिबार उनी रुपन्देही, कपिलवस्तु र नवलपरासीमा आयोजना हुने नागरिक तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागि हुनेछन् । बालेनले शुक्रबार गोरखा बजारमा चुनावी कार्यक्रम गरेका थिए ।
रुपन्देहीको मार्चवारीस्थित मन्दिरबाट शनिबार दिउँसो १ बजे बालेनको कार्यक्रम सुरु हुनेछ । त्यसपछि उनी लुम्बिनी पर्सा चोक, भैरहवा पुग्नेछन् । त्यपछि कपिलवस्तुको तौलिहवा हुँदै बहादुरजंग, चन्द्रौटा, गोरुसिँगे र चारनम्बर आउने छन् ।
त्यहाँको कार्यक्रम सकेर बालेन नवलपरासीतर्फ लाग्नेछन् । नवलपरासीको परासी चोक, बलासपुर, गोपीगञ्ज र बर्दघाटको हुने कार्यक्रममा सहभागि हुनेछन् ।
यस्तो छ, चुनावी कार्यक्रम तालिका !



खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया