

महिला टी-२० ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुँदै



आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत आज चार खेल हुदैछन् ।
आज बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा पिएनजी र बंगलादेशबीच खेल हुदैछ भने दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा जिम्बाबे र थाइल्याण्डबीच खेल हुदैछ । त्यस्तै बिहान ९ बजेदेखि टियु क्रिकेट मैदानमा स्कटल्याण्ड र नेदरल्याण्डसबीच खेल हुदैछ भने दिउसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा नामिबिया र अमेरिकाबीच खेल हुदैछ ।
यसअघि आइतबार सम्पन्न पहिलो दिनको खेलमा समुह ए का आयरल्याण्ड र बंगलादेश विजयी भएका थिए भने समुह बी बाट थाइल्याण्ड र नेदरल्याण्डस विजयी भएका थिए ।
नेपालले आफ्नो पहिलो खेलमा थाइल्याण्डसँग हार बेहोरेको थियो भने दोस्रो खेल विहिबार नेदरल्याण्डसविरुद्ध खेल्दैछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया