

लुम्बिनीमा रास्वपाले गर्यो समानुपातिक सांसदका उम्मेदवारसँग छलफल



दाङ | लुम्बिनी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि छलफल सुरु गरेको छ । दाङको लमहीमा आज रास्वपाका संस्थापक सदस्य तथा सचिवालय सदस्य गणेश पराजुलीको नेतृत्वमा सांसद पदमा उम्मेदवारका लागि निवेदन दिएकाहरूसँग छलफल गरिएको हो ।
छलफलमा प्रदेश सभापति देवराज पाठकसहित पार्टीका अन्य प्रदेशस्तरीय नेताहरूको सहभागिता रहेको छ । लुम्बिनी प्रदेशमा सो पार्टीबाट समानुपातिक सांसदको उम्मेदवारका लागि ४५ जनाले निवेदन दिएका छन् ।
‘जान्नेलाई छान्ने विधि’ अन्तर्गत समानुपातिक सांसदका उम्मेदवारसँग छलफल गरी भूगोलका आधारमा उम्मेदवार सिफारिस गरिने पराजुलीले जानकारी दिए ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया