

गोवाको नाइट क्लबमा आगलागी : ज्यान गुमाउने २५ मध्ये ४ जना नेपाली



गोवास्थित एक नाइट क्लबमा शनिबार राति लागेको आगलागीमा ज्यान गुमाउने २५ जनामध्ये २० जना त्यहाँ कार्यरत स्टाफ रहेको गोवा प्रहरीले जनाएको छ। ती स्टाफमध्ये चार जना नेपाली नागरिक पनि परेका छन्।
ज्यान गुमाउने नेपाली नागरिक चूर्ण बहादुर पुन, विवेक कटवाल, सुदीप र सविनको पहिचान भएको छ। चार जनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ र शव गोवाकै अस्पतालमा राखिएको छ।
गोवा सरकारको तर्फबाट नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँग समन्वय गर्दै चारै जनाको शव नेपाल पठाउने प्रक्रिया अगाडि बढाइरहेको गोवा प्रहरीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया