

कपिलवस्तुमा कटुवा पेस्तोलसहित फरार प्रतिबादी पक्राउ



तौलिहवा ।
कपिलवस्तुमा कटुवा पेस्तोलसहित फरार प्रतिवादी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका ४ चनई बस्ने रिजिवान अलि शाहलाई मंसिर १९ गते शुक्रबार पक्राउ गरेको हो ।
शाह कपिलवस्तु जिल्ला अदालतबाट फैसला भएपछि फरार थिए । विशेष सुचनाको आधारमा शाहलाई शिवराज- ५ चन्द्रौटा चोक स्थित सडकखण्डबाट लुकाई छिपाई राखेको भरुवा (पेस्तोल) सहित पक्राउ गरिएको निमित्त प्रवक्ता तथा सुचना अधिकारी दिपक कुँवरले जानकारी दिनुभयो ।
शाहलाई जिल्ला अदालत कपिलवस्तुबाट ७ दिनको म्यादथप गरी अनुसन्धान भैरहेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया