

बाणगंगामा गाडीको ठक्करबाट स्कुटर चालककाे मृत्यु


कपिलवस्तु । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलस्तुको बाणगंगा नगरपालिका- ७ घेरुवा बनगाईमा गाडीको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ । साेमबार साझ उक्त स्थानमा दुर्घटना भएको हाे ।
लु ६१ प ३१०६ नम्बरको स्कुटरलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियाे । दुर्घटनामा गम्भीर घाईते भएका बाणगंगा नगरपालिका- १० का २५ वर्षीय अनुश योगीलाई कपिलवस्तु सामुदायिक अस्पताल लगिएको थियो ।
डाक्टरले योगीलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । दुर्घटनामा संलग्न भएको आशंकामा लु १ ज २९९३ नम्बरका बिङगर चालक सुदीप कुमार थारु र लु प्र ०१–०००१ ज ०१२ नम्बरका ईभी हाईस चालक बासुदेव दर्जीलाई नियन्त्रणमा लिइएको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया