

माेटरसाइकल दुर्घटनामा बाणगंगा ९ का आचार्यकाे निधन, अर्का एक युवक घाइते


कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित जगदीशपुरमा मोटरसाइकल र्दुघटनामा हुदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
जगदीशपुरबाट बनगाई जादै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडका रमेश आर्चायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिहंले जानकारी दिए ।
उनको शवलाई अहिले पिपरा अस्पताल राखीएको छ ।
त्यस्तै मोटरसाइकलमा सवार अर्का सुजन सुनारको अवस्था गम्भीर रहेको छ ।
उनको अहिले बुटवल स्थित सनराइज इन्टरनेश्नल अस्पतालमा उपचार भई रहेको छ ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया