

राजीनामाबारे ओली– मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी छोड्दिनँ


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले नै पदबाट राजीनामा नदिने बताएका छन् । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्ने नेताहरूले ओलीको राजीनामा माग गरेका थिए ।
राजीनामाबारे ओलीले भने, “केही साथीले राजीनामा माग्नु भएको छ । मेरो काँधमा जिम्मेवारी छ, त्यो पूरा नगरी छोड्दिनँ ।”
राजीनामाका विषयमा महाअधिवेशनमा छलफल गर्ने बताए । “राजीनामाका विषयमा महाअधिवेशनमा छलफल गरौँला, प्रतिननिधिहरूसँग फैसला मागौँला । पार्टीलाई तिक्तताका साथ नलगौँ, मित्रतासाथ जाऔँ,” उनले भने ।


खबर सबै
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
-
बुद्धशान्ति आवासीय विद्यालयमा वृक्षरोपणसहित हरियाली दिवस मनाइयो
-
ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका युक्तको शव ल्याइयो
-
फिफा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
-
कपिलवस्तुमा अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा
-
देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छः गृहमन्त्री






प्रतिक्रिया