
कपिलवस्तु कारागारबाट फरार ४३० मध्ये अझै १६७ जना कैदी फर्किएनन

कपिलवस्तु । गत भदौ २५ गते राति कपिलवस्तुस्थित कारागार कार्यालय तौलिहवाबाट फरार भएका कैदी अझै सबै कारागार फर्किएका छैनन ।
कारागारबाट फरार भएका ४३० जना मध्ये २६३ जना पक्राउ परिसकेको तथा अझै १६७ जना सम्पर्कमा नआएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमारले बताए । फरार कैदीबन्दीलाई असोज २० गतेभित्र फर्कन पनि उनले आग्रह समेत गरेका छन् ।
फरार कैदीहरु मध्ये संम्पर्कमा अनाएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिइ कारागार चलान गरिरहेको कपिलवस्तु कारागार प्रशासनले जानकारी दिएको छ ।
कारागार प्रशासनका अनुसार भाग्ने क्रममा सुरक्षामा चुनौती उत्पन्न भए पनि निरन्तर खोजी कार्य जारी राख्दा उनीहरुलाई फेला पार्न सफल भएको हो । तर अझै केही कैदी फिर्ता अनाएको जनाइएको छ ।



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया