

मनसुन दशैँसम्म जाने संकेत, हुन सक्छ ‘हिलेदशैँ’ {भिडियोसहित}



मौसविद्हरूले यसपालि नेपालबाट मनसुन सेप्टेम्बर महिनाको अन्त्यतिर बाहिरिने अनुमान गरेका थिए। तर पछिल्लो अवस्था विश्लेषण गर्दा त्यसपछि पनि अझै केही दिन वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ताले बताएकी छन्।
ूसमग्रमा हेर्दा पछिल्लो अवधिमा केही बढी वर्षा भएको देखिन्छ। अहिलेकै प्रवृत्ति हेर्दा दशैँसम्म मनसुन बाहिरिने देखिँदैन,ू प्रवक्ता विभूति पोखरेलले बीबीसी न्यूज नेपालीसँग भनिन्।
अहिले भारतमा पश्चिमी भेगबाट मनसुन बाहिरिने क्रम सुरु भइसकेको छ। तर नेपालमा भने मनसुनको बहिर्गमनका लागि केही साता कुर्नुपर्ने र यसपालि ुहिलेदशैँु हुन सक्ने सम्भावना छ।
ूभारत, बाङ्ग्लादेश, नेपाल सबैको लागि एउटै प्रणाली भए पनि त्यो बीचमा अड्किने अवस्था बनिरहेको हुन्छ। त्यस्तो अवस्थामा कतैबाट बाहिरिने र कतै सक्रिय रहने अवस्था हुन सक्छ। आउँदा दिनमा थप स्पष्टता आउँदै जाने छ,ू पोखरेलले भनिन्।
नेपालमा यो वर्ष सामान्यतया विगतका वर्षको भन्दा केही दिनअगाडि जेठ १५ गते मनसुन भित्रिएको थियो।मौसमविद्हरूले ३० सेप्टेम्बर ९असोज १४० मा मनसुन बाहिरिने प्रक्षेपण गरेका थिए। त्यो दिन बडादशैँको अष्टमी पर्छ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया