

रूपन्देहीको सैनामैना र कपिलवस्तुको वाणगंगा नगरपालिकाका मेयरहरूको घरमा आगजनी



प्रदर्शनकारीहरूले रूपन्देहीको सैनामैना र कपिलवस्तुको वाणगंगा नगरपालिकाका मेयरहरूको घरमा आगजनी गरेका छन्।
मंगलबार बिहान ११ बजेदेखि सडकमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको समूहले सैनामैनाका मेयर फणीन्द्र शर्मा र वाणगंगाका मेयर चक्रपाणि अर्यालको घरमा आगजनी गरेका हुन्।
प्रदर्शनकारीहरूले बिहानैदेखि मेयर शर्माको घरमा आक्रमण गर्ने प्रयास गरे पनि सुरक्षाकर्मीले रोक्न प्रयास गरेका थिए। तर दिउँसो ३ बजेपछि भने स्थिति नियन्त्रणबाहिर गई शर्मा र अर्याल दुवैको घरमा आगजनी भएको हो।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया