

अत्यावश्यक बाहेक सबै सरकारी सेवा बन्द गर्न कपिलवस्तु प्रशासनको निर्देशन





कपिलवस्तु | युवाहरुको प्रदर्शनका कारण जिल्लामा पनि असहज परिस्थिति भएकाले अत्यावश्यक बाहेक सबै सरकारी सेवा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा अस्पताल, विद्युत् र दुरसञ्चार लगायतका अत्यावश्क सेवाबाहेक अन्य सेवा दिने कार्यालयबाट सेवा स्थगत गर्न निर्देशन गरिएको छ ।
शान्ति सुरक्षा असहज भएकाले कर्मचारी सुरक्षित भई कार्यालय सुरक्षित राख्न यस्तो निर्देशन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले बताए ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया