

राष्ट्रसंघीय मानव अधिकार आयोगले जेनजी प्रदर्शनबारे सम्बोधन गर्दै के भन्यो ?

काठमाडौं । संयुक्त राष्ट्र संघीय मानव अधिकार आयोगले नेपालमा जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।
प्रवक्ता रविना समदसानीले आफूहरुलाई नेपालबाट धेरै ईमेल आएको उल्लेख गर्दै नेपालमा युवाहरुको प्रदर्शनमा बल प्रयोग भएर ज्यान लिने घटनाबाट दुःखी भएको र अचम्मित तुल्याएको बताएकी छन् ।
उनले एउटा भिडियो सन्देश जारी गर्दै युवाहरुको मागलाई संवादमार्फत सम्बोधन गर्न आग्रह गरेकी छन् । उनले आधारभूत सिद्धान्तका आधारमा समस्याको समाधान गनुर्पे जोड दिँदै आग्रह गरेकी छन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार आयोगलाई जेनजीका सदस्यहरुले नेपालमा सोमबार भएको अवस्थाबारे जानकारी गराउँदै ईमेल लेखेका थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया