

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख मुसलमानकाे निधन


रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दीन मुसलमानको निधन भएको छ । नगरप्रमुख खानको शनिबार (आज) बिहान ९ बजे निधन भएको हो ।
लामो समयदेखि मुटुरोग तथा मधुमेहबाट ग्रसित मुसलमानको उपचारका क्रममा निधन भएको वडा नम्बर ९ का वडाअध्यक्ष कमाल अख्तर फकिरले जानकारी दिए।
नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुखमा निर्वाचित मुसलमान आज बिहान अस्वस्थ भएपछि चेकजाँचका लागि लुम्बिनीस्थित लाईफ केयर अस्पतालमा पुगेपछि उपचारका क्रममा निधन भएको वडाअध्यक्ष फकिरले जानकारी दिए ।
उनको पार्थीव शरीरलाई अहिले आफ्नै निवास पडरियामा राखिएको छ । उनको अन्त्यष्टी धार्मिक परम्परा अनुसार साँझ ५ बजे गरिने परिवारले जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया