

अर्घाखाँचीमा जीप दुर्घटना, दुईजना गम्भीर घाइते


अर्घाखाँचीको पाणिनी गाउँपालिका–७, एक्लेभिरमा बिहीबार बिहान लु १ ज ४९१५ नम्बरको बलेरो जिप दुर्घटना भएको हो । छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ बलेरो जीप अनियन्त्रित भई सडक किनारमा दुर्घटना हुँदा तीनमध्ये दुई जना यात्रु गम्भीर घाइते बनेका छन् ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लका अनुसार दुर्घटनामा घाइते भएकामध्ये दुबैजनाको अवस्था गम्भीर छ भने अर्का एक जना सकुशल रहेका छन् । घाइतेहरुलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको प्रहरीको भनाइ छ ।
दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ग्रामीण बाटोमा तीव्र गतिमा सवारी चलाउँदा निरन्तर दुर्घटनाका समाचार आउने गरेकाले स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।


खबर सबै
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो






प्रतिक्रिया