
पन्छाइयो पहिरो, खुल्यो अवरूद्ध नारायणगढ–मुग्लिन सडक

तुइन खोलाको पहिरो पन्छाएपछि अवरूद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।
आइतबार बिहान करिब चार बजेतिर नारायणगढ–मुग्लिन सडक खण्डको तुइन पुल नजिकै माथिबाट ढुंगा सहितको पहिरो जाँदा दुवैतर्फी आवागमन बन्द भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ।
सडक डिभिजनबाट दुईवटा यान्त्रिक उपकरणले पहिरो हटाइ बिहान ८ः१० बजे दुवैतर्फ सवारी आवागमन सञ्चालन भएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।
मनसुन याम भएकाले नारायणगढ–मुग्लिन सडकमा पहिरोको जोखिम भने कायमै छ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया