यूएईमा जेलमा रहेका १ सय २० जना नेपालीलाई आममाफी

संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० जना नेपालीको सजाय माफ गरेको छ । नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीको बाँकी कैद सजाय माफ भएको छ ।

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले आममाफीको निर्णय गरेको हो । 

प्रतिक्रिया

खबर सबै