

लुम्बिनी भिजनको उत्कृष्ट नतिजा : प्लस टु मा ८५ प्रतिशत विद्यार्थी उतीर्ण



कपिलवस्तु | कपिलवस्तु जिल्लामै पहिलो पटक बिबिए कार्यक्रम सञ्चालन गर्न सफल लुम्बिनी भिजन कलेजले हालै प्रकाशन भएको कक्षा १२ को नतिजामा जिल्लामै धेरै प्रतिशत विद्यार्थी उतीर्ण भएको दावि गरेको छ । कपिलवस्तुको बाणगंगा ३ गंगौलियमा अवस्थित लुम्बिनी भिजन कलेजमा अध्ययनरत विद्यार्थीहरु मध्ये ८५ प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको बताएको छ ।
उक्त कलेजका छात्र राज वर्माले ३.७५ जिपिए सहित ८५.४ प्रतिशत विद्यार्थीहरु उतीर्ण भएको क्याम्पस प्रमुख सुन्दर पाण्डेले जानकारी दिनुभयो । यस अघि पनि विभिन्न नतिजामा लुम्बिनी भिजन कलेज जिल्ला मात्र नभएर लुम्बिनी प्रदेशकै उत्कृष्ट हुंदै आएको छ ।
क्याम्पसका अध्यक्ष सरोज खनाल र क्याम्पस प्रमुख सुन्दर पाण्डेले उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई बधाई ज्ञापन गर्दै उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्नुहुने शिक्षक कर्मचारीहरुलाई धन्यावद ज्ञापन गर्नुभएको छ । साथै शैक्षिक गुणस्तरका लागि क्याम्पस सञ्चालक समिति लागिपरेको बताउनुभयो ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया