
कपिलवस्तुमा नुहाउने क्रममा डुबेर बाणगंगाका दुई बालककाे मृत्यु

पोखरीमा नुहाउने क्रममा डुवेर आज बाणगंगा ५ कोपवाका दुई बालकको ज्यान गएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित बिकुली घोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ। बिहिबार साढे छ बजेतिर नुहाउन गएका दुईजनाको घोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वार्ड नं ५ कोपवाका दीपक चौधरीका ११ वर्षीय छोरा वापस चौधरी तथा प्रेम चौधरीका १० वर्षीय छोरा निशान चौधरी रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया