

एघार महिनामा ७६ लागुऔषध कारोबारी पक्राउ


तौलिहवा | पछिल्लो एघार महिनामा कपिलवस्तुमा ७६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन । आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि जेठ मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न ७६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मोहन मणि अधिकारीले बताए ।
यीमध्ये २ मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेका हुन् । पक्राउ परेका मध्ये सबैभन्दा बढि ५११.५४८ ग्राम ब्राउन सुगरसहित ६५ जना, ३५० ट्यावलेट नाइट्राभेटसहित १२ जना, ४५ किलो ३२५.४२० ग्राम गाजासहित ७ जना, १७.२४५ किलो चरेससहित ६जना, १३६९९ क्यापसुल ट्रमाडोल, ५५ क्याप्सुल स्पास्मो र फेनारामाइन इन्जेक्सन ३ एम्पुलसहित २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै जेठमा मात्र लागु औषध सहित ६ जना पक्राउ परेका छन् ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया