कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु

कपिलवस्तु | हावाहुरी चलिरहेका बेला झरेको आँप टिप्न जाँदा कपिलवस्तुमा एकजना बालिकाको मृत्यु भएको छ ।
शुक्रबार कपिलवस्तु नगरपालिका ८ मैनिहवा घर भएकी १४ वर्षीया सुकना केवटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणी अधिकारीले बताए ।
घरनजिकै बगैंचामा आँप टिप्न लाग्दा रुखको हाँगो भाँचिएर उनको मृत्यु भएको हो ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया