

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति





नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनतर शिक्षक र सरकारबीच सहमति भएको छ । आज (बुधबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो ।
आफूहरुसँग विगतमा भएका सहमतिको पूर्ण कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु विगत २९ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । आज सरकार र महासंघबीच भएको सहमति मन्त्रिपरिषद्को बैठकपछि मात्रै सार्वजनिक गरिने बताइएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया