

एमाले शिवराज वडा केन्द्रित अभियानमा सक्रिय


नेकपा एमाले शिवराजनगर कमिटीले वडा केन्द्रित अभियानलाई तीव्रता दिएकाे छ । शिवराज नगरपालिका वडा नम्बर ५ बगैँचा टोलमा टाेल कमिटी गठन गरेकाे छ ।
गिरी सापकोटाको नेतृत्वमा १५ सदस्य टाेल कमिटी गठन गरिएको छ । जसकाे उपाध्यक्षमा , सृजना ढुंगाना सचीव हुम बहादुर के.सी. ,सह-सचिवमा विमला अधिकारी सदस्य महेश बस्नेत सरिता सापकोटा अनिता बस्नेत सीता आचार्य बिमला पौडेल। लगायत कमिटीमा चयन भएका छन् त्यस्तै सात सदस्य जेष्ठ कम्युनिस्ट मञ्च समेत गठन भएको छ। कार्यक्रममा ७० वर्ष पुगेका जेष्ठ कम्युनिस्ट बुवाआमाहरूलाई उहाँहरूले पार्टीप्रति गरेको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो। कार्यक्रममा भर्खरै नवनिर्वाचित स्ववियु सभापति केशव गैरेलाई पनि सम्मान गरिएको थियो
जरा केन्द्रित अभियालाई सफल बनाउन पार्टीकाे निति अनुसार एमाले जनताकाे घरघरमा पुग्दै एमालेकाे विचार, सिद्धान्त र धारणासहित वडा केन्द्रित अभियानमा जाेड दिएकाे छ ।
कार्यक्रममा केन्द्रीय परिषद् सल्लाहकार सदस्य साधुराम खनाल लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शिवकुमारी थारु लङ्कबहादुर हमाल प्रदेश सल्लाहकार परिषद् सदस्य बेगम विश्वकर्मा जिल्ला कमिटी सचिव सीबी गहतराज प्रदेश विभाग सदस्य शिवराज सुवेदी जिल्ला कमिटी सदस्य सरोज कुमार पौडेल नेत्रप्रसाद बेलबासे जगतप्रसाद पौडेल जिल्ला कमिटी सदस्य तथा वडा नं ५ सह इन्चार्ज खगी सुनार नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल शिवराज नगरपालिका वडा नम्बर ५ वडा कमिटीका अध्यक्ष प्रेम सुनार लगायतकाे उपस्थिति थियोे ।
त्यस्तै शिवराज नगरपालिका वडा नं. ५ प्रगतिटोलमा विष्णु पौडेलको अध्यक्षतामा ९ सदस्य टोल कमिटि गठन गरिएको छ । त्यस्तै उपध्यक्ष हरी प्रसाद बेल्वासे, सचिव दिपक न्यौपाने, सह सचिव सर्तिला भुषाल, भेषराज बेल्वासे, कुलराज पौडेल, सुमित्रा आचार्य, गिता बेल्वासे र सिता पौडेल निर्वाचित भएका छन ।
उक्त कार्यक्रम को एजेन्डा प्रस्तुत तथा सहजीकरण नगर कमिटी सचिवालय सदस्य तथा बगैंचा टोल इन्चार्ज रणदिप खतिवडा ले गर्नु भएको थियो।कार्यक्रम विष्णु भुसाल विपनाको स्वागत मन्तव्य र जीवन के.सी.को सन्चालनमा सम्पन्न भएको हो।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया