कपिलवस्तुबाट सवारी ज्यान मुद्धामा एक व्यक्ति पक्राउ

कपिलवस्तु | कपिलवस्तु प्रहरीले सवारी ज्यान मुद्दामा अदालतले तीन वर्ष काराबासको फैसला सुनाएका एक व्यक्तिलाई पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका – ४ मालटोलका रोहित यादव पक्राउ परेका हुन्।
जिल्ला अदालतले २०७९ साल भदौ ६ गते सवारी ज्यान मुद्दामा यादवलाई तीन वर्ष कैद सजाएको फैसला सुनाएको थियो। त्यसयता यादव फरार रहँदै आएका थिए।
बुधबार उनी पक्राउपछि अदालतमा पेस गरिएको थियो। अदालतको आदेशले तोकिएको कैद भुक्तानका लागि तौलिया कारागारमा चलान गरिएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन

एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन

प्रतिक्रिया