

आईपीएल २०२५ : हैदराबादले कार्सको ठाउँमा मुल्डरलाई भित्र्यायो



इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली सनराइजर्स हैदराबादले इङ्गल्यान्डका तीव्र गतिका बलिङ अलराउन्डर ब्रायडन कार्सको ठाउँमा दक्षिण अफ्रिकाका अलराउन्डर वीआन मुल्डरलाई टोलीमा छनोट गरेको छ ।
चोटका कारण कार्सले यो संस्करण गुमाउने भएपछि टिम व्यवस्थापनले ७५ लाख भारतीय रुपैयाँमा टोलीमा अनुबन्ध गरेको हो । मुल्डरको यो पहिलो आईपीएल सिजन हुनेछ ।
मुल्डरले दक्षिण अफ्रिकाका लागि ११ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट, १८ टेस्ट क्रिकेट र २५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा ६० विकेट लिनुका साथै ९ सय ७० रन बनाएका छन् ।
आईपीएलको १८औं संस्करण आउँदो मार्च २२ देखि शुरू हुँदैछन् । उद्घाटन खेलमा पूर्वविजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच प्र


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया