

कपिलवस्तुको विजयनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु




कपिलवस्तु | कपिलवस्तुको विजयनगर गाउँपालिका-१ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मोटरसाइकल चालक गाउँपालिका-१ गोबरहवाका ४० वर्षीय जनम बहादुर चौधरीको मृत्यु भएको हो ।
गत राति १० बजे नेवलागंजबाट गुगौली तर्फ जाँदै गरेको लु ९ प ३७७० नम्बरको मोटरसाइकल अनियन्त्रित हुदाँ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
प्रहरी कार्यालय गणेशपुरका अनुसार घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय गणेशपुरले जनाएको छ। दुर्घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया