
स्कुल स्तरीय डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी आदर्श मा. वि.लाई

फागुन १६ स्कुल स्तरीय डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी आदर्श मा. वि.ले हात पारेको छ ।
` स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद´ भन्ने नारालाई आत्मसात गर्दै श्री राम निवास भैंसी पालन फर्मको आयोजनामा नगरपालिकाको वडा नम्बर ८ हरिहरपुरमा प्रतियोगिता आयोजना भएको हो । कपिलवस्तुको बुद्धभुमि नगरपालिका हरिहरपुरमा आयोजित स्कुल स्तरीय डबल ब्याडमिन्टन प्रतियोगिता (U- १७ ) मा १० टिम सहभागी रहेका थिए । जसमा प्रथम र दोस्रो स्थान चुम्न आदर्श सफल भएको हो ।
उपाधि हासिल गर्ने विद्यालय र खेलाडीलाई सिल्ड , मेडल र प्रमाणपत्रले सम्मानित गरिएको थियो । समाजसेवी मनिराम यादवको अध्यक्षता , नवराज लामिछानेको प्रमुख आतिथ्यता, स्थानीय , बुद्धिजीवी, समाजसेवीको सहभागिता रहेको कार्यक्रम कृष्णप्रसाद भट्टराईको संचालनमा सम्पन्न भएको थियो । उपाधी हासिल गरेको टिमले आयोजकलाई धन्यवाद समेत व्यक्त गरेको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया