कांग्रेस लुम्बिनीको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त

दाङ : नेपाली कांग्रेस संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकमा नियुक्त गरेका हुन्।

नेपाली कांग्रेसका सचेतक निमा गिरीले दिएको राजीनामा स्वीकृति गर्दै नयाँ सचेतकमा श्रेष्ठ नियुक्त भएकी हुन्।

प्रतिक्रिया

खबर सबै