

खो खो विश्वकप : पुरूषतर्फ ब्राजिलमाथि नेपालको फराकिलो जित


काठमाडौं । भारतमा जारी खो खो विश्वकप अन्तर्गत पुरूषतर्फ नेपालले ब्राजिलमाथि फराकिलो जित हात पारेको छ ।
समूह ए अन्तर्गत बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४-८ ले हराएको हो । नेपालको यो दोस्रो जित हो ।
पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई पराजित गरेको थियो । नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।
महिलातर्फ समूह सी मा रहेको नेपालले आज श्रीलंकासँग खेल्दैछ । नेपाली महिला टोलीले पछिल्ला दुई खेल नै जितेको छ ।
हरेक समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।


खबर सबै
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै






प्रतिक्रिया