

सिटी क्याम्पस बुटवलमा आगलागी


बुटवल : बुटवलको नयाँ गाउस्थित सिटि क्याम्पस लुम्बिनी बौद्ध विश्वविद्यालयमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट विश्वविद्यालयको ल्याब कोठामा सामान्य क्षति भएको छ ।
आगलागीबाट अन्य कोठाहरुमा भने क्षति नभएको र अवस्था सामान्य रहेको बुटवलउपमहानगरपालिकाको दमकल शाखाले जानकारी दिएको छ । क्षतिको पूरा विवरण भने आउन बाँकी छ ।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया