
गेरुसिँगे-चन्द्राैटा सडक विस्तार याेजना: सार्वजनिक सुनुवाइको सुचना जारी (सुचनासहित)

साझाकुरा, कपिलवस्तु । कपिलवस्तुकाे गेरुसिँगे-चन्द्राैटा सडक विस्तारका लागि तयारी स्वरुप सार्वजनिक सुनुवाइको सुचना जारी भएको छ ।
नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागद्वारा प्रकाशित यो सूचना गोरुसिङ्गे-चन्द्रौटा सडक (१९ कि.मि.) स्तरोन्नतिको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीका लागि सार्वजनिक सुनुवाइ गर्ने उद्देश्यले हो।
सार्वजनिक सुनुवाइ मितिहरू:
२०७८/०९/१८ गते (बुद्धभूमी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बुड्डी चौक, कपिलवस्तु)
२०७८/०९/१९ गते (शिवराज नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, चन्द्रौटा)
समय: दिउँसो १ बजे।
यो सुनुवाइमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय प्रतिनिधिहरू, सामुदायिक र साझेदारी वन समूहका सदस्यहरू, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी र अन्य सरोकारवाला व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ।
प्रभावित क्षेत्रहरू:
बुद्धभूमी नगरपालिका: वडा नं. ९
शिवराज नगरपालिका: वडा नं. १, ३, ४, ५
प्रस्तावक:
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा, बबरमहल, काठमाडौं।
फोन: ०१-५९०३७५३
ईमेल: [email protected]
परामर्शदाता:
एल.ई.ए. एसोसिएट साउथ एसिया प्रा.लि. (इन्डिया)
जियोकम ईन्टरनेशनल प्रा.लि. र मेटेरियल टेस्ट प्रा.लि.
फोन: ०१-५१५३०४९
ईमेल: [email protected]
सार्वजनिक सुनुवाइमा उपस्थित भई आफ्नो राय र सुझाव प्रदान गर्न सबैलाई अनुरोध गरिएको छ।



खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया