
बाणगंगा ९ का दुई बालिका आइतबारदेखि सम्पर्क विहिन, खोजि गरिदिन आग्रह

साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरबाट दुई बालिका सम्पर्कविहिन भएका छन् । गत आइतबार महोत्सव हेर्न भनि चरनम्बर जितपुर गएका उनीहरु हाल सम्म पनि सम्पर्कमा नआएका हुन ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित सोनीया थारुकी छोरी वर्ष १५ की अरुणीमा थारु र सोही ठाउँ स्थित जङ्गबहादुर थारुकी वर्ष १६ की छोरी रिता थारु सम्पर्कविहिन भएका पारिवारीक स्रोतले जानकारी दिएका छन् । उनीहरु कपिलवस्तु महोत्सव हेर्न भनि चार नम्बर गएका थिए । महोत्सवबाट हाल सम्म पनि परिवारको सम्पर्कमा नआएको उनका परिवारले बताए । यस विषयमा इलाका प्रहरी कार्यालय पिपरामा समेत जानकारी गराएको र प्रहरीको माध्यमबाट पनि खोजि भइरहेको जनाइएको छ ।
सम्पर्कविहिन भएका दुई बालिकाहरुका अभिभावक हाल वैदेशिक रोजगारीका शिलशिलामा नेपाल बाहिर छन् । यता छोरीहरु हराएका कारण उनीहरुको खोजी कार्यमा सहयोग गरिदिन उनीहरुको अनुरोध छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया