

१३ औं कपिलवस्तु डान्स आइडलको उपाधि प्रिन्सा हमाललाई



साझाकुरा । १३औं कपिलवस्तु डान्स आइडलको उपाधि प्रिन्सा हमालले चुमेकि छन् । हमालले आज भएको ग्राण्ड फिनालेमा ३ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । यो संगै उनले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित चाँदीको ट्रफी प्राप्त गरेकी छन् ।
यस्तै उपविजेता बनेकी प्रतिज्ञा गिरीले नगद ७७ हजार ७७७ रुपैयासहित ट्रफी र विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गरेकी छन् ।
यसैगरीे पवित्रा कुमारी छहारी मगर तृतिय भएकी छन् उनले नगद ५५ हजार ५५५ रुपैया सहित विभिन्न गिप्ट ह्याम्परहरु प्राप्त गरेकी छन् । यस्तै निलम पौडेलले चौथो हुँदा २५ हजार ५२५ रुपैयाँसहित प्राप्त गरिन् ।
मंगलबार ग्राण्ड फिनालेमा उपाधिका लागि ४ प्रतिस्पर्धी थिए ।
१३औं कपिलवस्तु डान्स आइडल अन्तर्गत १५ जना प्रतिस्पर्धी स्टेज चडेका थिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया