
उपनिर्वाचन : कपिलवस्तुको शुद्धोधन- १ मा ६९.३९ प्रतिशत मतदान

कपिलवस्तु | कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा कुल ६९ दशमलव ३९ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार उपनिर्वाचनमा ३ हजार ३७९ मत खसेको हो।
सो वडामा कुल ६ हजार ८६८ मत छ। ३ मतदान स्थलको ६ वटा मतदान केन्द्रमा मतदान गरिएको थियो। राति ८ बजे पछि मतदान हुने गरी तयारी गरिएको छ। ६ वटा मत पेटिका मतगणना स्थल पतरिया स्वास्थ्य चौकी पुगी सकेको छ।
निर्वाचन शान्ति पूर्वक सम्पन्न भएको प्रजिअ विश्व प्रकाश अर्यालले बताए। काङ्ग्रेस र एमाले बिच नै कडा टक्कर रहने मतदाता बताउँछ्न्। वडा अध्यक्ष तिलक राम यादवको निधन भए पछि निर्वाचन भएको हो।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया