

दाङमा रूखबाट लडेर एक पुरुषको मृत्यु



दाङ, १४,मंसिर २०८१ । घाँस काट्ने क्रममा लडेर एक जनाका मृत्यु भएको छ। तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेका ५४ वर्षीय जेमबहादुर सुनारको मृत्यु भएको हो।
मंसिर १३ गते घर नजिकै रहेको रुखबाट लडेर घाइते भएका सुनारको उपचारका क्रममा नर्सिङ कलेज नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया