



१७ जिल्लाका सिडीओको सरुवा,को कहाँ ?


काठमाडौं : गृहमन्त्रालयले १८ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ। प्रमुख जिल्ला अधिकारीहरूसँगै सहसचिव तथा उपसचिवस्तरका कर्मचारीहरूको पनि सरुवा भएको छ।
गृहले विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको समेत सरुवा गरेको छ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सा पठाइएको छ।
यसैगरी सहसचिव बासुदेव घिमिरेलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। सहसचिव लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाइएको गृहमन्त्रालयले जनाएको छ।



खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया