

कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ का वडा अध्यक्ष तिलकराम यादवको निधन





कपिलवस्तु | कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष तिलकराम यादवको उपचारका क्रममा मृत्यु भएको छ ।
६८ वर्षीय यादव नेपाली कांग्रेस पार्टीबाट २०७४ र २०७९ मा सो वडाको वडाध्यक्ष निर्वाचित भएका थिए ।
यादवको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ मृत्यु भएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले जानकारी दिए ।
उनको मृत्यु भएपछि आज बुधबार गाउँपालिकाले शोक बिदा दिएको छ ।



खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया